NFM संवाददाता

post

गठबन्धन दलहरुले राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो लगाए

आइतवार पुस २२, २०८०

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो लगाएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले...

post

वर्तमान सरकारले देशको हित विपरित काम गरेको गठबन्धनदलकै नेता खनालको दावी

आइतवार पुस २२, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैं योजना बनाएर देशको विकास...

post

ग्लोबल आइएमई बैंकद्वारा लिमिटेड निशुल्क स्वास्थ्य शिविर सञ्चालन

सोमवार पुस १६, २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ...

post

२ प्रदर्शनकारीको मृत्यु : मन्त्री ज्वालाको गाडी आगजनी

शुक्रबार पुस १३, २०८०

काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको...

post

भुकम्प पीडितहरुका लागि ६० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण

आइतवार पुस ८, २०८०

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भुकम्प पीडितहरुका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट...

post

अस्ट्रेलियाको संसदीय अभ्यास भ्रमण लाभदायक भयो : संसदीय टोली

बुधबार पुस ४, २०८०

काठमाडौं । संसदीय अवलोकन भ्रमणका लागि अस्ट्रेलिया गएको संसदीय टोलीले भ्रमण उपलब्धिपूर्ण भएको बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद...

post

‘डिजिटल लेन्सबाट संसदीय रिपोर्टिङ’ कार्यशाला सम्पन्न

मङ्लबार पुस ३, २०८०

काठमाडौं ।   संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरुबीच डिजिटल लेन्सबाट संसदीय रिपोर्टिङमा सहयोगात्मक शिक्षा कार्यशाला सम्पन्न भएको छ । युएनडिपीको संसद...

post

आमाको नामबाट जन्मदर्ता र नागरिकतामा समस्या

बिहिबार मंसिर २८, २०८०

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका सरिता मर्हजन (नाम परिवर्तन) ४२ बर्षकी हुनुभयो । उहाँकी छोरीको उमेर ३० बर्ष भयो ।...

post

रेडियो कार्यक्रममा जोडिए १५ लाखभन्दा बढी मान्छे

मङ्लबार मंसिर २६, २०८०

नागरिकका समस्या समाधानका लागि नीति, विधि निर्माण गर्ने थलो संसद हो । त्यही संसदलाई नागरिकप्रति उत्तरदायी बनाउने अनि संसद र...

post

जाजरकोट भुकम्प प्रभावितलाई अस्थाई आवासका लागि पहिलो किस्ता वितरणमा ढिलाई

शुक्रबार मंसिर २२, २०८०

जाजरकोट ।  जाजरकोटको बारेकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पले ठुलो जनधनको क्षति भयो । भुकम्पमा परि  १५३ जनाको मृत्यु भयो भने...

post

प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरु काठमाडौंमा, गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

मङ्लबार मंसिर १२, २०८०

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रदेशहरूका आन्तरिक मामिला तथा  कानुन एवम् गृहमन्त्रीहरूले संयुक्त रूपमा ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रदेशका अन्तरिम...

post

भूकम्प प्रभावित क्षेत्रमा संसदीय अनुगमन

सोमवार मंसिर ४, २०८०

कात्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम अहिले सकसमा...

1 2 3 19