भिजिट भिसाबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

मुख्य खबर NFM संवाददाता सोमवार जेष्ठ १९, २०८२

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक र अपराह्न ३ बजे संसदीय दलको बैठक बोलाएको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता, पार्टी गतिविधिलगायत विषयमा छलफल हुने झाले जानकारी ुिभयो ।

 

Leave a Comment