राजावादीको उपत्यका बन्द फिर्ता

मुख्य खबर NFM संवाददाता सोमवार जेष्ठ १९, २०८२

काठमाडौं :  राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ ।

नवराज सुवेदीले  पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् ।

पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा हुनुभएको थियो ।

Leave a Comment