काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दैछ। आज बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबारबाट सुरू हुँदैथियो। पार्टी पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएपछि स्थगित भएको थियो। सापकोटाको बिहीबार बिहान निधन भएको थियो ।
आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन्।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो । एकीकृत समाजवादीको चौथो अन्तरपार्टी निर्देशनमा अनेरास्ववियू र युवा संघका अध्यक्षहरूलाई बिदा दिई कमिटी पुनर्गठन गरिएपछि विवाद देखिएको छ।
सम्मानित नेता झलनाथ खनालले हिजोको बैठकमा त्यसमा आपत्ति जनाएका थिए। त्यस्तै उनले छापिएर आएको विधानप्रति पनि असन्तुष्टि राखेका छन्।
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दैछ। आज बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ ।