रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

मुख्य खबर NFM संवाददाता बिहिबार पुस २५, २०८१

काठमाडौँ :  सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलका सूचना अधिकारी सुरज अधिकारीले थाहाखबरलाई जानकारी दिनु भयो ।

 

पूर्वगृहमन्त्रीसमेत लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएतारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न सक्ने छन् ।

Leave a Comment