काठमाडौंमा शक्तिशाली भूकम्प

मुख्य खबर NFM संवाददाता मङ्लबार पुस २३, २०८१

काठमाडौं :  काठमाडौँमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

Leave a Comment