रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Breaking बिहिबार मंसिर २७, २०८१

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले रास्वपा सभापति लामिछाने माथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

Leave a Comment