नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर 

मुख्य खबर NFM संवाददाता मङ्लबार मंसिर १८, २०८१

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Comment