प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।