पहिलो कार्यकाल आफै प्रधानमन्त्री बन्नुपर्ने देउवा र प्रचण्ड दुवैजनाको अडान, आज सहमति खोजिदै

Breaking शुक्रबार पुस ८, २०७९

सरकार पहिलो कार्यकाल आफै प्रधानमन्त्री बन्ने अडानमा रहनु भएका देउवा र प्रचण्ड आफू अनुकुलको रणनीति बनाइराख्नु भएको छ । हिजोको छलफलमा आफुलाई प्रधानमन्त्री दिने विषयमा आजसम्म जवाफ दिन प्रचण्डले देउवालाई भन्नु भएको छ । गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र बाहिरका दल आफ्नो पक्षमा रहेको भन्दै प्रचण्डले बार्गेनिङ पावर बढाएको कांग्रेस नेताहरुको बुझाइ छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र सात प्रदेशका मुख्यमन्त्री प्याकेजमा टुङ्ग्याएर पहिलो चरणमै आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको अडान छ । तर कांग्रेस सभापति देउवाले पनि आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पारदर्शी रुपमा नै लिखित सम्झौता गरेर पहिलो कार्यकाल आफै प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव गर्नुभएको छ । आज सहमति जुटाउन दिनभरी नै छलफल ह

Leave a Comment