अन्जन बिष्टसँगै ४१ जना खेलाडी बागमती प्रदेशको बन्द प्रशिक्षणमा

खेलकूद बुधबार भदौ ८, २०७९

बागमती प्रदेश खेलकुद परिषदले गत चैतमा सम्पन्न गरेको प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई असोजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्न खेलाडी छनोट गरेको छ । बागमती प्रदेशले फुटबल तर्फ ४१ जना बन्द प्रशिक्षणमा छनोट गरेको छ। अन्जन बिष्ट, रन्जन बिष्ट, सुनिल बल जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु टोलिमा समावेस गरिएको छ

ललितपुर तर्फ भने उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु रोहित गिरि, अनिल महर्जन, अमित बोम्जम, बसन्त तामांग र सौरभ कार्कीलाइ टोलीमा समावेस गरिएको छ

Leave a Comment