काठमाडौं । रवि लामिछाने पत्रकारिता छाडेर औपचारीक रुपमा राजनीतिमा प्रवेश गर्नु भएको छ । उहाँले नयाँ पार्टी घोषणा गर्नु भएको छ ।
लामिछानेले मंगलबार असार ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नु भएको छ ।
आफ्नो पार्टीमा कार्यकर्ता नहुने तर सदस्य भने हुने उहाँको दावी छ । उहाँले प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने बताए।उनीहरूलाई मन्त्रीमण्डलका सदस्य आफैं चुन्ने अधिकार दिइने समेत उहाँले बताउनुभयो ।
लामिछानेले पार्टीमा ५१ प्रतिशत युवा हुने र आफ्नो पार्टीले व्यापारीबाट चन्दा नलिने पनि घोषण गर्नुभयो । तर सर्वसाधारणबाट सहयोग लिने लामिछानेले बताउनुभयो । ब