भरतपुरमा रेणुको अग्रता कायमै, सुवेदी पछि परे

मुख्य खबर मङ्लबार जेष्ठ ३, २०७९

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । मंगलबार दिउँसो ३ बजेको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रेनु दाहालले २१३ मतले अग्रता बनाएकी छन् ।

उनले ६६३६ मत ल्याउँदा एमालेका विजय सुवेदीले ६४२३ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२३७ मत प्राप्त गरेका छन् ।

Leave a Comment