गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरपालिका उम्मेद्वारको टुंगो लगाउने

मुख्य खबर आइतवार बैशाख ४, २०७९

काठमाडौं । सत्तारुढ दल गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचन अन्र्तगत महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनका साझाा उम्मेद्वारबारे भोलि मात्रै टुंग्गो लगाउने भएको छ ।

आइतबार वालुवाटारमा बसेको गठबन्धन शिर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर,उपमहानगरबारे टुंगो लगाउने, बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

Leave a Comment