यस्ता छन्, मन्त्रीपरिषदका २३ निर्णयहरु

मुख्य खबर NFM संवाददाता शुक्रबार चैत्र २५, २०७८

काठमाडौं ।  मन्त्रीपरिषदको हिजो बसेको बैठकले  विभिन्न २३ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् बैठकले २० देशका लागि राजदूत नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। बुढीगण्डकी जलविद्युत आयोजना आफैले बनाउने  निर्णय गरेको छ।

सहित  त्यस्तै  चाइना गेजुवा कम्पनीलाई ठेक्का दिन गरेको निर्णय खारेज गरेको छ। अब बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने प्रक्रिया थालिने भएको छ।

Leave a Comment