सूनको भाउ चार सय घट्दा प्रतितोला एक लाख ५ सयमा कारोबार

आर्थिक सोमवार चैत्र १४, २०७८

काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ। सोमबार सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।

Leave a Comment