उदयपुरमा बस दुर्घटना ५ जनाको घटनास्थलमै मृत्यु

मुख्य खबर आइतवार चैत्र १३, २०७८

काठमाडौं । ओखलढुङाबाट विराटनगर जादै गरेको बस उदयपुरमा दुर्घटना हुदा ५जनाको मृत्यु भएको प्रहरी जनाएको छ। दुर्घटनामा धेरै यात्रुहरू गम्भीर घाइते भएका छन्। घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ। सो दुर्घटनामा गाडीमा सवार धेरै यात्रुहरू गम्भीर घाइते भएका छन्।

यसै गरी हलेसी दर्शन गरेर फर्कदै गरेको यात्रुहरू सवार जिप सिंधुलीको घुर्मी नजिक दुर्घटना हुदा तीन जना घाइते भएका छन्। घाइते तिन जना महिला सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

Leave a Comment