बिआरआईसँग सम्बन्धी आयोजनाहरु अघि बढाउन चिनियाँ प्रधानमन्त्रीलाई ओलीको आग्रह

मुख्य खबर आइतवार चैत्र १३, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमन्त्री वाङ यीसँग बिआरआईसँग सम्बन्धीत आयोजनाहरु अघि बढाउन आग्रह गर्नु भएको छ ।

आइतबर भएको भेटवार्तामा ओलीले चिनियाँ विदेशमन्त्री विदेशमन्त्री वाङ यीसँग उक्त अनुरोध गर्नु भएको हो।  भेट क्रममा ओलीले बन्द रहेका नाका र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन जाने व्यवस्था मिलाउन र हुम्ला पारि रोकिएका नेपालीहरुलाई नेपाल ल्याउने वातावरण मिलाउन समेत आग्रह गर्नु भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनु भएको छ ।

Leave a Comment