प्रधानमन्त्री देउवाको चैत १८ देखि २२ गते सम्म भारत भ्रमण

मुख्य खबर बिहिबार चैत्र १०, २०७८

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा यहि चैत १८ गते देखि २२ गते सम्म भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि जान लाग्नु भएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

 

 

 

Leave a Comment