काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ । बुधबारदेखि जारी रहेको बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदनमापिथ छलफल हुने एमालेले जनाएको छ ।
हिजो पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि आज केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठकमा स्थानीय तहको निर्वाचन लक्षित अन्तक्रिया भइरहेका छन् ।