एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

मुख्य खबर मङ्लबार चैत्र १, २०७८

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।

Leave a Comment