ललिपुरको एकै घरका पाँच जनाको शंकास्पद मृत्यु

मुख्य खबर सोमवार फाल्गुन २३, २०७८

काठमाडौं । लतिपुरको एकै घरका पाँच जनाको मृत्यु भएको छ । ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ मा एकै घरका ४ जना मृत फेला परेका छन्। थप एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाकाले जनाएको छ ।

सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो। प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला परेको जनाएको छ। थप विवरण प्राप्त हुन सकेको छैन।

Leave a Comment