युक्रेनको रक्षा मन्त्रालयले होस्टोमेल हवाई अड्डा नजिकै २० वटा लडाकु रुसी सवारी साधन नष्ट गरेको बताएको छ ।
सामाजिक सञ्जालमा प्रकाशन गरिएका श्रब्य दृश्य (भिडियो)हरूमा बेलारुसबाट आएका रूसी सेनाहरू मध्येका थिए भनि भने जसले भी चिन्ह लगाइएका क्षतिग्रस्त अवस्था र जलेका सवारी साधनहरू देखाईएको छ ।
उक्त दृश्य नजिक युक्रेनी सेनाहरुका गाडीमा हिडी रहेको देखिन्छ भनि सिएनएनले समाचार लेखेको छ ।
रुसका २० वटा सवारी साधनलाई ध्वस्त बनाईएको छ ।
रक्षा मन्त्रालयको सामाजिक संजाल ट्विटर खाताले भन्यो: “कुल मिलाएर दिनको समयमा विशेष बलहरूले होस्टोमेलमा २० वटा दुश्मनका लडाकु गाडीहरू नष्ट गरे।”
“युक्रेनी रक्षा मन्त्रालयको जियुआर र स्थानीय प्रतिरोधक समूहहरूको नेतृत्वमा विशेष बलहरूको संयुक्त समूहले युद्ध लडिरहेको छ,” ट्वीटमा भनिएको छ।