काडमाण्डौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल टुविटरमा लेख्दै भट्टराइले मुलुकलाई गाली गर्ने राष्ट्रभक्तिको कुनै महत्त्व नरहेको बताउनुभयो ।
आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी देशको विकास गर्नु अबको आवश्यकता भएको भट्टराईको दाबी छ