मन्त्रीपरिषदको बैठक बस्दै

मुख्य खबर सोमवार फाल्गुन १६, २०७८

काठमाडौं । मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । सोमबार दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले दिल्लीबहादुर सिंहसहित आयोगका सदस्यलाई हटाउन लागेको ऊर्जा मन्त्रालय निकट स्रोतले जनाएको छ ।

सरकारले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहसहितका सदस्यलाई हटाउन लागेको छ । यस्तै सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा मृतक प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका सर्लाहीका रामकुमार महतोलाई आर्थिक सहायता प्रदान गर्नेछ ।

बैठकले चर्चित तारागाउँ गाउँ विकास समितिको सदस्य सचिव मनोनित गर्ने मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

Leave a Comment