काठमाडौं। अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको छ । आइतबार एक बजे बस्ने भनिएको बैठक तीन बजेबाट मात्र सुरु भएको हो । बैठकमा सांसदहरुले आफ्नो भनाई राख्ने क्रम जारी छ ।
तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले भने संसद अवरुद्ध गरिहेका छन् ।