प्रतिनिधि सभाको बैठक स्थगित

मुख्य खबर शुक्रबार फाल्गुन १३, २०७८

काठमाडौं । आज १ बजेका लागि तय प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीका बारेमा सत्ता गठबन्धन भित्र फरक फरक धारणा आएपछि आजका लागि बोलाएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।

अर्काे बैठक आइतबार १ बजे बस्ने गरि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

Leave a Comment