काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नुपर्ने नभए नयाँ समीकरण बन्नुपर्ने बताउनुभयो ।
माजिक सञ्जाल ट्विटरमा लेख्दै उहाँले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनुभएको छ । अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झनै ठूलो सामरिक द्वन्द्वमा फस्नेसमेत उहाँको दबी छ ।
हेर्नुहाेस् डा. बाबुराम भट्टराईकाे टिप्पणी