एमसीसी अब संसदबाटै पास हुन्छ: प्रधानमन्त्री देउवा

मुख्य खबर आइतवार फाल्गुन ८, २०७८

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी अब संसदबाटै पास हुने बताउनु भएको छ । आइतबार प्रतिनिधि सभामा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र सत्तारुढ दलहरुको विरोधका बाबजुद सदनमा पेश भएको थियो ।

संसद बैठकपछि सञ्चारकर्मीहरुले अब एमसीसी के हुन्छ भन्ने जिज्ञासामा प्रधानमन्त्री शेर बहादुर देउवाले भने, देउवाले भने, ‘अब पास हुन्छ ।’सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विरोधकाबीच संसद्‍मा एमसीसी टेबल गरेका थिए ।

Leave a Comment