प्रतिपक्ष र सत्तारुढ दलकै सांसदको विरोधका बाबजुद एमसीसी संसदमा टेबल

मुख्य खबर आइतवार फाल्गुन ८, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तारुढ दलका सांसदहरुको विरोधका बाबजुद अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा टेबल भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका छन् ।

सत्ता गठबन्धनसम्बद्ध नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका सांसदहरूले समेत विरोध जनाएका हुन् । बैठकमा नेकपा एमालेले आफ्नो निरन्तरको विरोधलाई जारी राखेको छ भने सत्तारुढ दलहरूले एमसीसी सम्झौता टेबल भएकोमा विरोध जनाएका हुन् ।

Leave a Comment