एमसीसी संसदमा टेबल गर्न गठबन्धन दल सहमत

मुख्य खबर आइतवार फाल्गुन ८, २०७८

काठमाडौं। सत्तारुढ दल गठबन्ध अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा टेबल गर्न सहमत भएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीबारे सार्वभौमसत्ता सम्पन्न संसदमा छलफल गर्ने सहमती गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

बैठक पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने, एमसीसी आज संसदमा टेबल हुन्छ । सबैको ध्यान त्यता तिर गर्न आग्रह गर्दछु ।

Leave a Comment