काठमाडौं । नेपालमा आज एकै दिन थप १६ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप २५ सय २६जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यो सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५६ हजार ४ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यसै गरि आज ८ हजार ४२५ जना पुगेको छ ।
हेर्नुहाेस् यस्ताे छ काेराेनाकाे अवस्था