भीम रावल नक्कली पीएचडी हुन- डा.भट्टराई

मुख्य खबर मङ्लबार माघ १८, २०७८

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गनर््भएको छ । गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली पीएचडीको संज्ञा दिनुभएको हो ।

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न रावललाई चुनौती दिनुभयो । एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई हिजो लेखेको स्मृति पत्रपछि भट्टराइले यस्तो लेख्नुभएको हो ।

भट्टराइकाे ट्विट जस्ताकाे त्यस्तै

Leave a Comment