एमाले केन्द्रीय कार्यालयको बैठक जारी

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक जारी छ । नेकपा एमालेको विधान बमोजिम एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, थापाथलीमा बैठक जारी रहेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

बैठकमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्यहरु सहभागी रहेको नेता रिजालले जानकारी दिएका छन् । बैठकले विधिध विषयमा छलफल गर्ने जनाएको छ ।

Leave a Comment