राष्ट्रिय सभाको बैठक आव्हान

मुख्य खबर शुक्रबार माघ १४, २०७८

काठमाडौं । राष्ट्रिय सभाको बैठक सोमबारका लागि आव्हान गरिएको छ । सोमबार दिनको १ बजे बस्‍नेगरी निर्धारण भएको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको नियमावली २०७५ को नियम ६ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको आव्हानमा बैठक आव्हान गरिएको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।

Leave a Comment