काठमाडौं उपत्यकाका तीन जना सिडिओको बैठक जारी,जोर बिजोर प्रणालीबारे निर्णय हुने

मुख्य खबर बिहिबार माघ १३, २०७८

काठमाडौं । कोरोना महामारीका बारेमा थप निर्णय लिन काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयको बैठक बसिरहेको छ ।

प्रमुख जिल्ला अधिकारीहरू बैठकले यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेको छ।

त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आएपछि त्यसबारे निर्णय लिन बैठक बसेकाे जनाइएकाे छ ऽ

 

Leave a Comment