दीपकको पिरती लाम भन्छे मलाई म्युजिक भिडियो सार्वजनिक

NFM TV मङ्लबार पुस ६, २०७८

काठमाडौं । गायक दीपक ढकाल एवम् गायिका समिक्षा अधिकारीको आवाजमा पिरती लाम भन्छे मलाई भन्ने गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लामो समयदेखि संगितको दुनियाँमा रमाइरहेका दीपकको उक्त म्युजिक भिडियोमा माया पिरतीका कुरा गितमा उठाउन गरिएको छ । गायक दिपक ढकालका साथ पछिल्लो समय चर्चा कमाउन सफल गायिका ल गायिका समीक्षा अधिकारीको सुमधुर आवाज रहेको छ। बिरेन्द्र ढकालको शब्द र गोबिन्द पँगेनीको लय सँकलन रहेको उक्त गित लोक चौतारी युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

नेपाली लोक तथा दोहोरी गीत को क्षेत्रमा धादिङ पारी, कोलपु गरौला डाइभ र कनड्कटर रानिपौवा ककनि त्रिशुली भूकम्प गएको वर्ष दशैंमा भुकम्पले घरबासै उठायो हो र ए भाग १ ,२। बेली र चमेली पन्चेबाजा ममा दोहोरी गीत बुहारी चाहि सक्यो छमछम नाचिदेउ, पछ्यौरी उनिको ,जस्ता सफल गितहरूमा आवाज दिनु भएका चर्चित अनि सदाबहार गितका गायक दिपक ढकालको नयाँ गित बजारमा आएको छ ।

हेर्नुहाेस् म्युजिक भिडियाे यस्ताे छ

Leave a Comment