गगन थापाद्वारा महामन्त्रीको लागि आफ्नो अबधारणापत्रको घोषणा

राजनीति बिहिबार मंसिर २३, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच उनले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका थापाले बिहीबार १५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै उक्त विषय प्रस्ट्याएका हुन् ।

हेर्नुहाेस् यस्ताे छ अवधारणापत्र

https://www.mediafire.com/file/olyqsl6fjnvq16u/gagan+thapa+nfm.com.np.pdf/file

Leave a Comment