काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मुृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस पुष्टि भएको भने ३ सय ५७ जना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
हालसम्म काेराेनाकाे अवस्था यस्ताे छ