काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षका लागि मत मागेका छन् । उपमहासचिव भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत नीति अनुसारको नेतृत्व निर्माण गर्नका लागि उपाध्यक्ष लागि उम्मेद्वारी रहेको बताएका छन् ।
एमालेको दशौं महाधिवेशनमा उपमहासचिव भुसालले दलाल पूँवजीवादको अन्त्य गर राष्ट्रीय पूँजीको विकास गर्दै समाजवादको आधार तय गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
एमालेमा ६ जना उपाध्यक्ष हुने निर्णय भएको छ। असोजमा सम्पन्न विधान महाधिवेशनबाट ४ जना मात्रै उपाध्यक्ष हुने पारित भएको भए पनि शुक्रबार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ६ जना उपाध्यक्ष हुने निर्णय गरेको हो।
यस्तो लेखेका छन् भुसालले