मन्त्रीपरिषदको बैठक बस्दै

मुख्य खबर बिहिबार मंसिर २, २०७८

काठमाडौं । नियमित कार्यतालिका अन्तर्गत आज मन्त्रीपरिषदको बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो दुइ बजे सुरु हुने भनिएको बैठक केही समयमा सुरु हुने जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठकमा आज मन्त्रालयलगायतका एजेन्डामा छलफल हुने बुझिएको छ । बैठकमा पछिल्लो समय सर्वाेच्च अदालतका बारेमा देखिएको गतिरोधबारे समेत छलफल हुने भएको छ ।

 

Leave a Comment