काठमाडौं । लामो समयपछि खुलेको दुई दिनमै यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन प्रणाली बन्द भएको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन बन्द गरिएको हो ।
चालक अनुमती पत्रको अनलाइन आवेदन बन्द हुँदा सेवा ग्राहीले भने आक्रोश सहितको गुनासो व्यक्त गरेका छन् ।